गृह · शब्दकोश

छान्नु

[सक्रि.]

१. कपडा, जाली, चाल्नी आदिद्वारा चाल्ने काम गरेर खस्रो र मसिनो वस्तु छुट्याउनु

२. खोज्नु; पत्तो लाउनु।

३. चाहिने र असल वस्तु पहिल्याएर लिनु।

४. त्यसरी नै तरल पदार्थमा परेका थेगर आदि छुट्याउनु।

५. बिन्नु; केलाउनु।

६. मन पराउनु; रोज्नु।

⟵ फेरि सूचीमा जानुहोस्