रोज्नु

[सक्रि.]

१. आफूलाई चाहिएको वा मन परेको कुरो छानेर लिनु

२. कुनै उमेदवारलाई चुन्नु; निर्वाचन गर्नु

३. कुनै वस्तु आफूले राम्रो मान्नु वा मन पराउनु

४. वरण गर्नु