गृह · शब्दकोश

चौतारा

[ना.]

१. काठमाडौँको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम।

२. चौतारो।

३. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति।

४. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च।

५. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति; राजाको सहकारी।

⟵ फेरि सूचीमा जानुहोस्