गृह · शब्दकोश

चौतारो

[ना.]

१. चारैतिर ढुङ्गा वा इँटले छापेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउनेसमेत व्यवस्था भएको ठाउँ।

२. वर, पिपल आदिका छहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ।

[ना.]

पातमा ससाना काँडा हुने, पहेँलो फूल फुल्ने, पाकेपछि गाढा निलो रङको फल हुने एक प्रकारको बोट; त्यसैको फल; चुत्रो।

⟵ फेरि सूचीमा जानुहोस्