गृह · शब्दकोश
१. ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु; कापो।
२. समान महत्त्वका दुई कुरा एकैचोटि परेको अप्ठेरो स्थिति; अल्झो।
३. कापो भएको (घोचो आदि)।
शीत वा झरीले भिजेर पानी नै पानी भएको; पानीसरि भएको।
⟵ फेरि सूचीमा जानुहोस्