गृह · शब्दकोश

कापो

[ना.]

काप; खोच; अन्तराप।

[ना.]

१. अमिलो पात हुने एक प्रकारको हिउँदे झार।

२. राता फूल फुल्ने र अमिला पात हुने एक वनस्पति।

⟵ फेरि सूचीमा जानुहोस्