गृह · शब्दकोश

बलो

[ना.]

गाईभैँसीको पुच्छर काट्ने धागोजस्तो मसिनो किरो; बलु।

[ना.]

छानाको दाँतीमाथि बिचमा र धुरीमा रहने लामो काठ; मुसी वा डाँडा अड्याउने तेर्सो काठ (पानीबलो, कुमबलो र धुरीबलो)।

⟵ फेरि सूचीमा जानुहोस्