गृह · शब्दकोश

परिचय

[ना.]

१. चिनारी गर्ने वा गराउने काम; जानपहिचान; चिनाजानी; चिनापर्ची।

२. जम्मा गर्ने क्रिया; एकत्रित गर्ने काम; बटुलो; सँगालो।

⟵ फेरि सूचीमा जानुहोस्