गृह · शब्दकोश

सम्झौटो

[ना.]

१. कुनै काम भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र।

२. बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र।

⟵ फेरि सूचीमा जानुहोस्