गृह · शब्दकोश

सुजी

[ना.]

बाहुनक्षत्रीले दमाईँलाई सम्बोधन गरी बोलाउने शिष्ट शब्द।

[ना.]

खस्रो खालको र दाना छुट्टिने किसिमको गहुँको पिठो।

⟵ फेरि सूचीमा जानुहोस्