गृह · शब्दकोश

कुण्डली

[वि.]

१. कुण्डलिनी।

२. बाटुलो आकार।

३. मानिसको जन्मकालको ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र; जन्मकुण्डली; चिना।

४. सर्प।

५. कुण्डल लगाएको।

६. कुण्डलाकार; वर्तुल।

⟵ फेरि सूचीमा जानुहोस्