जन्मपत्रिका

[ना.]

जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति के कहाँ छ सो स्थान जनाउन तयार गरिएको कुण्डली; जन्मकुण्डली; चिना; टिपन; जन्मपत्र; जन्मपत्री