जन्मकुण्डली

[ना.]

ज्योतिषशास्त्रअनुसार बालकको जन्म समयका सबै ग्रहगतिको स्थिति देखाइएको चक्र; जन्मपत्रिका; चिना; टिपन