गृह · शब्दकोश
१. चित्र लेख्ने परम्परागत पेसा लिने नेपालीको एक थर।
२. चित्रकलामा निपुण व्यक्ति; चित्रको लेखक; चित्रशिल्पी।
३. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्