चित्रकला
[ना.]
हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा सिसाकलम, रङ आदिबाट बनाइएका रेखाका माध्यमले कुनै कुरा प्रस्तुत गर्ने कला; चित्राकृति।