चिट्ठा

[ना.]

१. अकस्मात् हात लागेको धन।

२. नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा बाँड्ने लक्ष्यले नम्बर लगाइएका टिकट बिक्री गरी जम्मा गरिएको धन पर्नेलाई वितरण गरिने एक प्रणाली (लटरी; भाग्योदय खेल