गृह · शब्दकोश

लटरी

[ना.]

नगद वा कुनै चिजको पुरस्कार प्राप्तिका लागि गोला झिकेर वा अन्य युक्तिबाट खेलिने मौकाबाजीको खेल; चिट्ठा।

⟵ फेरि सूचीमा जानुहोस्