गृह · शब्दकोश

सिँजाली

[ना.]

मगर समुदायको एक थर।

[वि.]

१. सिँजाको व्यक्ति वा वस्तु।

२. सिँजासँग सम्बन्धित; सिँजाको।

⟵ फेरि सूचीमा जानुहोस्