१. उग्र; अति; जघन्य।
२. गम्भीर; गहिरो।
३. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर।
४. निकै बाक्लो; घना।
५. मात्रा, मान आदिका दृष्टिमा पल्लो छेउ पुगेको।
कुनै वस्तु पानीमा घोलेर बनाइएको झोल; घोल।