गृह · शब्दकोश

निकै

[वि.]

१. धेरै नै; प्रशस्त मात्रामा; खुबै; प्रशस्तै।

२. आरामै; सन्चै।

३. प्रशस्त मात्रामा भएको; धेरै; प्रशस्त; मनग्गे।

⟵ फेरि सूचीमा जानुहोस्