गृह · शब्दकोश

उग्र

[वि.]

१. शिव; महादेव।

२. अति; असाध्य; ज्यादा।

३. उत्कट रूपमा सक्रिय रहने; अशान्त; चर्को।

४. क्रूरतापूर्ण व्यवहार भएको; डरलाग्दो।

५. तीव्र।

⟵ फेरि सूचीमा जानुहोस्