गौड

[ना.]

१. भारतको बङ्गाल प्रदेशको प्राचीन नाम

२. विन्ध्य पर्वतका उत्तरपट्‌टि बस्ने ब्राह्मण जातिको एक वर्ग; कान्यकुब्ज, गौड, उत्कल, मैथिलसारस्वत यी पाँचलाई पञ्चगौड भनिने र त्यहीँ बस्ने ब्राह्मण जाति

[ना.]

गहिरिएर वा गडेर हेर्ने काम; गम्भीर सोच; गहन चिन्तन; घोत्ल्याइँ; गौर