विन्ध्य
[ना.]
भारत
को
मध्यभाग
मा पर्ने,
पूर्वपश्चिम
भएर रहेको एक
प्रसिद्ध
पर्वत
;
विन्ध्याचल
।