गृह · शब्दकोश
१. केशर।
२. नफाटेको खुर हुने मृग।
३. पहेँलो रङ।
४. सेतो रङ
५. गोरो रङको; सेतो; गोरो।
६. चम्किलो; उज्ज्वल।
१. नेपालको रौतहट जिल्लाको सदरमुकाम।
२. रौतहट जिल्लामा रहेको एक नगरपालिका।
कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने गम्भीर चिन्तन; गौड।
⟵ फेरि सूचीमा जानुहोस्