गृह · शब्दकोश

सोच

[ना.]

१. कुनै विषयमा विचारमग्न हुने काम; मनन; सोचाइ।

२. मनमा पर्ने चिन्ता; मनको पिर।

३. सङ्ग्रह; जोरजाम; सञ्चय।

⟵ फेरि सूचीमा जानुहोस्