गृह · शब्दकोश

गहन

[वि.]

१. आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।

२. गहिराइ थाहा नपाइने; गहिरो; गम्भीर।

३. पुग्न नसकिने; दुर्गम; अगम्य।

४. बाक्लो; सघन।

५. मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य।

⟵ फेरि सूचीमा जानुहोस्