गृह · शब्दकोश

फोको

[ना.]

१. जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो।

२. पानीको फिँजभित्र हावा घुसेर उठ्ने डल्लो; बुद्बुद।

३. फुकुन्डो; फुँडुल्को।

⟵ फेरि सूचीमा जानुहोस्