गुच्चा

[ना.]

गुडाएर खेल्ने काँच, ढुङ्गा आदिको मट्याङ्ग्राका आकारको सानो गोली; गुज्जा