गृह · शब्दकोश

गेडो

[ना.]

१. फल।

२. मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानोठुलो बीज।

⟵ फेरि सूचीमा जानुहोस्