बुद्धिचाल

[ना.]

विभिन्न चालमा चालिने, दुई बेग्लै रङका आठ आठ मोहरा र आठ आठवटै प्यादा लिएर आठ आठ कोठाका आठ लहर हुने चौसट्ठीकोठे थर्कीमा युद्धसञ्चालनको अनुकरण गरेझैँ गरी खेलिने एक खेल; सतरन्ज