गृह · शब्दकोश

गल्नु

[अक्रि.]

१. अपराध सकारी कायल हुनु; लाचार हुनु।

२. अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्नु; लत्रनु; झुक्नु।

३. आफ्नो टेक लिन असमर्थ हुनु।

४. कडा परिश्रमपछि शारीरिक थकान बढ्नु; थकित हुनु; थाक्नु।

५. दुब्लाउनु; खर्ल्याकखुर्लुक हुनु।

६. निर्धन हुनु; गरिब हुनु।

७. पाकेर गलक्क हुनु; नरम हुनु।

⟵ फेरि सूचीमा जानुहोस्