गृह · शब्दकोश

लत्रनु

[अक्रि.]

१. आधार नपाएर लहरोझैँ पसारिनु; झुन्डिनु; निहुरनु; झुक्नु; नुहुनु।

२. खस्नु; गिर्नु।

३. घमन्ड छाडेर नम्र हुनु।

४. लाचार वा विवश हुनु।

५. शरणमा पर्नु; पस्रनु।

⟵ फेरि सूचीमा जानुहोस्