गृह · शब्दकोश

थाक्नु

[अक्रि.]

१. गाईभैँसी आदिले गर्भाधान आदिका कारणले दुध दिन छाड्नु

२. श्रम वा कामले शरीर गल्नु; थकाइ लाग्नु; थकित हुनु; लस्त हुनु

⟵ फेरि सूचीमा जानुहोस्