लाचार

[वि.]

१. असमर्थ; अशक्त

२. कायल; हैरान

३. कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य