थकान

[ना.]

१. थाकेर शरीरमा आउने शिथिलता

२. थाक्ने काम वा अवस्था; थकाइ; थकावट