असमर्थ

[वि.]

१. अयोग्य

२. बल वा शक्ति नभएको; बर्गत बुताविनाको; असक