गृह · शब्दकोश
१. कुनै कुरामा गरिने जिद्दी; हठ; ढिपी; आग्रह।
२. गर्व; अभिमान।
३. गीतका टुक्राहरू पछि दोहोर्याइने आरम्भिक चरण वा पङ्क्ति; गीतको स्थायी बोल।
⟵ फेरि सूचीमा जानुहोस्