गृह · शब्दकोश

खोली

[ना.]

१. खोलाको किनार।

२. त्यसरी खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो; खोपाउने वैद्यको थर्पु।

३. रोगबाट बच्न शरीरमा लगाइने सुईजस्तै प्राय: पाखुरामा गोलाकार घाउ बनाई लगाइने औषधीसहितको खोप।

४. सानो खोलो।

[ना.]

१. खोल्ने काम गरी (स्त्री.)।

२. खोलेर।

३. खोलको सानो रूप।

⟵ फेरि सूचीमा जानुहोस्