गृह · शब्दकोश

थर्पु

[ना.]

१. छाउनी; क्याम्प; पाल।

२. ठाउँ; भेक; क्षेत्र।

३. बाटामा बनाइने अस्थायी हिउँदे छाप्रो।

[वि.]

मोटोघाटो।

[ना.]

अड्डा।

⟵ फेरि सूचीमा जानुहोस्