गृह · शब्दकोश

खाँच

[ना.]

बट्टाईहरू थुनेर बोकिने पिँजरा।

[ना.]

कपडा चुन्दा बन्ने बुट्टा; कपडा दोब्य्राउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज; खाँचा।

⟵ फेरि सूचीमा जानुहोस्