गृह · शब्दकोश

ढाकछोप

[ना.]

१. असल कामलाई खराब कामले छोप्ने काम; छोपछाप।

२. कुनै वस्तुलाई बिर्को, ढकनी आदिले ढाक्ने र छोप्ने काम; ढकाइ।

⟵ फेरि सूचीमा जानुहोस्