गृह · शब्दकोश

पतरी

[ना.]

वेश्या; पातर।

[ना.]

१. टपरी।

२. साह्रै पुरानो भई टालेको कपडा।

⟵ फेरि सूचीमा जानुहोस्