गृह · शब्दकोश

माइत

[ना.]

विवाहिता नारीको आमाबाबु वा दाजुभाइको घर; माइतीको घर; नारीको पितृगृह।

[ना.]

१. अरूबाट थप सहयोग पाउने आशाले कसैलाई दिइने कोसेली।

२. चेलीले माइतीलाई दिने कोसेली।

⟵ फेरि सूचीमा जानुहोस्