खाँद

[ना.]

कुनो; खुँज; खाँच; खोँच

[ना.]

१. खेतबारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो

२. बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो जमिन

[ना.]

१. कुनै वस्तु एकमाथि अर्को थुपार्दाको अवस्था; खाँदिएको अवस्था

२. कुनै व्यक्तिको खाना हसुर्ने क्षमता