गृह · शब्दकोश

अनावश्यक

[वि.]

१. नचाहिने; आवश्यकता नभएको।

२. बेसरोकारको; चासो नभएको।

⟵ फेरि सूचीमा जानुहोस्