गृह · शब्दकोश

सत्यवादी

[वि.]

१. आफ्नो प्रतिज्ञामा दृढ रहने।

२. सधैँ साँचो बोल्ने; सत्यवक्ता।

⟵ फेरि सूचीमा जानुहोस्