गृह · शब्दकोश

वक्ता

[वि.]

१. कथा, पुराण आदि भन्ने व्यक्ति; वाचक।

२. भाषण दिने वा बोल्ने व्यक्ति।

३. भन्ने वा बोल्ने; भाषण दिने।

⟵ फेरि सूचीमा जानुहोस्