खड्कुँलो
[ना.]
दुईतिर कडा लागेको, फराक मुख भएको, बिहा व्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कौँलो।