गृह · शब्दकोश

फराक

[वि.]

१. कुनै शोकसुर्ता नभई निस्फिक्री हुने स्थिति; निश्चिन्तता।

२. अलग; भिन्न।

३. कुनै विषयबाट निवृत्त भएको; कर्तव्य पूरा गरी छुट्टी पाएको; मुक्त।

[वि.]

१. चौडा।

२. टाढासम्म फैलिएको; विस्तृत; फराकिलो।

⟵ फेरि सूचीमा जानुहोस्