गृह · शब्दकोश

कोक्रो

[ना.]

१. कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुङ।

२. चोयाको टोक्रो वा पिँजडा।

३. नानीहरूलाई सुताएर हल्लाउने काममा आउने चोया, बेत, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को।

४. माछा समाउने सानो ढडिया वा टोकरी।

[ना.]

कुखुराको भाले गोत्र वा थर भएको उराँव।

⟵ फेरि सूचीमा जानुहोस्